संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए । विस्तृतमा


बालबालिकाको हक तथा अधिकार संरक्षणको लागि ऐन तर्जुमा गरिएको मन्त्री थापाको भनाई

बालबालिकाको हक तथा अधिकार संरक्षणको लागि ऐन तर्जुमा गरिएको मन्त्री थापाको भनाई

काठमाडौँ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले बालबालिकाको हक तथा अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धी ऐन तर्जुमा गरिएको बताए । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सदस्यहरूले उठाएका प्रश्नको जवाफमा उनले केही समययता मुलुकका विभिन्न भागबाट ८९९ बाल बालिकाकालाई उद्धार गरिएको जानकारी दिए ।

राष्ट्रियसभामा मन्त्री विष्टको जवाफ

राष्ट्रियसभामा मन्त्री विष्टको जवाफ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सम्झौता कार्यान्वयन नभए कांग्रेससँगको एकता भंग हुने : विजय गच्छदार

सम्झौता कार्यान्वयन नभए कांग्रेससँगको एकता भंग हुने : विजय गच्छदार

काठमाडौं । कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकताका बेला गरिएका सम्झौता कार्यान्वयन हुनुनपर्ने बताएका छन् । चुनावअघि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई नेपाली कांग्रेसमा मिसाएका गच्छदारले सम्झौता कार्यान्वयन नगरे एकता नै भंग गरिदिने चेतावनी दिएका छन् ।

गंगामाया अधिकारीले अनशन तोड्ने !

गंगामाया अधिकारीले अनशन तोड्ने !

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ । संम्भवतः उनलाई आजै अनशन तोडाउने प्रयास भएको बताइएको छ । उनलाई अनशन तोडाउन मानवअधिकारकर्मीहरुले सक्रियता देखाएका छन् ।

बन्दले गण्डकी प्रदेशको जनजीवन प्रभावित (फोटो/भिडियो)

बन्दले गण्डकी प्रदेशको जनजीवन प्रभावित (फोटो/भिडियो)

गोरखा । केहि दिनअघिको संसद बैठकले प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राखेको विरोधमा तमुवान–मगरात संघर्ष समिति अन्दोलनमा उत्रेको छ । आज समितिले आयोजना गरेको बन्दले गण्डकी प्रदेशको जनजीवन प्रभावित भएको छ । बन्दका कारण गोरखाको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । आज गोरखा सदरमुकाम र आसपासका क्षेत्रमा बजार खुल्न सकेका छैनन् भने लामो र छोटो दुरीका सवारी साधन पनि पूर्ण रुपमा ठप्प छन् । त्यस्तै शिक्षण संस्था, बैंकलगायतमा समेत बन्दले प्रभाव पारेको छ ।

डा. केसी र प्रधानमन्त्री अाेलीबीच टेलिफाेन वार्ताकाे तयारी

डा. केसी र प्रधानमन्त्री अाेलीबीच टेलिफाेन वार्ताकाे तयारी

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीले राखेका मागहरूको सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले टेलिफोन वार्ता गर्ने भएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका डा. केसीसँग आजै टेलिफोन वार्ता गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले डा. केसीसँग टेलिफोन वार्ता गर्ने जनाइएको छ ।

उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

उपकुलपति कोइरालाले अनुमति नलिएको स्पष्ट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ । कोइरालालाई यही असार २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो ।

डा. केसी र गंगामायाको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

डा. केसी र गंगामायाको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले डा. केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए ।

उपकुलपति कोइरालाई क्यानडा जान नदिनुबारे सरकारले मुख खोल्यो

उपकुलपति कोइरालाई क्यानडा जान नदिनुबारे सरकारले मुख खोल्यो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारको अनुमति नलिई विदेश जान लागेकाले संस्कृत विश्वविद्यालयका प्रा. डा. कुलप्रसाद कोइरालालाई रोकेको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले अनुमति बिना नै क्यानाडा जान लागेपछि कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको दावी गरेका हुन् ।

कोइरालालाई ७ बजे बालुवाटार लगेर किन थुनियो ?

कोइरालालाई ७ बजे बालुवाटार लगेर किन थुनियो ?

काठमाडौं । नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा एयरपोर्टबाट फर्काइएकोप्रति राष्ट्रिय सभामा सरकारको जवाफ माग गरेको छ । राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा रोकिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए । उनले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।