एनआरएनए अष्ट्रेलियालाई राजदुत लक्की शेर्पाका पाँच प्रश्न, अध्यक्षले भने भाषा जोगाइदिनुस्

एनआरएनए अष्ट्रेलियालाई राजदुत लक्की शेर्पाका पाँच प्रश्न, अध्यक्षले भने भाषा जोगाइदिनुस्क्यानबेरा । सेप्टेम्बर २० तारिखका दिन अपरान्ह २ बजे एनआरएन अष्ट्रेलियाको टोली राजदुत लक्की शेर्पालाई भेट्न क्याबेरास्थित राजदुत शेर्पाको सरकारी निवाशमा पुग्यो । विस्तृतमा...


अष्ट्रेलियन सरकारबाट नेपाली विद्यार्थी यम धिताल सम्मानित

अष्ट्रेलियन सरकारबाट नेपाली विद्यार्थी यम धिताल सम्मानित

सिड्नी । अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थी यम धिताललाई अन्तर्राष्ट्रिय विद्यार्थी पुरस्कारबाट सम्मानित गरेको छ ।

यस्तो छ स्वेता मैनाली र शिव परियार को ‘वर्षौं भो छोडेको’ (भिडियोसहित)

यस्तो छ स्वेता मैनाली र शिव परियार  को ‘वर्षौं भो छोडेको’ (भिडियोसहित)

सिड्नी । सिड्नीमा रहेर नेपाली कला, साहित्य क्षेत्रमा सक्रिय रहँदै आएकी कवि तथा लेखक स्वेता मैनालीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अष्ट्रेलियामा ‘जि फाईभ एमएफसि कप’ फुटबल प्रतियोगिता हुने, विजेतालाई साढे २ लाख पुरस्कार

अष्ट्रेलियामा ‘जि फाईभ एमएफसि कप’ फुटबल प्रतियोगिता हुने, विजेतालाई साढे २ लाख पुरस्कार

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा जि फाईभ एमएफसी कप २०१७ फुटबल प्रतियोगिता हुने भएको छ ।

अष्ट्रेलियामा राष्ट्रिय दिवस मनाईयो

अष्ट्रेलियामा राष्ट्रिय दिवस मनाईयो

क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय दिवसको अवसरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको (अनेसास) क्यान्वेरा च्याप्टर गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको (अनेसास) क्यान्वेरा च्याप्टर गठन

क्यानबेरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अस्ट्रेलियाको क्यान्वेरामा आफ्नो च्याप्टर गठन गरेको छ ।

एनआरएनए चुनावः ओसियाना संयोजकमा धर्मराज अधिकारीको उम्मेद्वारी 

एनआरएनए चुनावः ओसियाना संयोजकमा धर्मराज अधिकारीको उम्मेद्वारी 

सिड्नी । अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका धर्मराज अधिकारीले आउँदै गरेको गैर आवसीय नेपाली संघ, एनआरएनको निर्वाचनमा ओसियाना संयोजकमा उम्मेदवारी दिने भएका छन् ।

हलिउडका प्राविधिकलाई लिएर नेपाली चलचित्र बन्दै, अष्ट्रेलियामा छायांकन हुने (भिडियोसहित)

हलिउडका प्राविधिकलाई लिएर नेपाली चलचित्र बन्दै, अष्ट्रेलियामा छायांकन हुने (भिडियोसहित)

सिड्नी । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो बजार विस्तार गर्दै गइरहेको समयमा अष्ट्रेलियाबाट पनि नेपाली चलचित्र बन्ने भएको छ ।

साकारले भने, ‘मेरी आमालाई अष्ट्रेलिया नबोलाउनु’

साकारले भने, ‘मेरी आमालाई अष्ट्रेलिया नबोलाउनु’

सिड्नी । सामाजिक संजालमा असभ्य भाषामा उत्तेजित गाली गरेर चर्चामा आएका साकार अधिकारी यतिबेला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

वेपत्ता मण्डललाई अष्ट्रेलियन प्रहरीले भेट्टाउन सकेन, सीमा सुरक्षा विभागलाई आग्रह गरिने

वेपत्ता मण्डललाई अष्ट्रेलियन प्रहरीले भेट्टाउन सकेन, सीमा सुरक्षा विभागलाई आग्रह गरिने

क्यानबेरा । विगत १० वर्षदेखी अष्ट्रेलियामा वेपत्ता प्रभाकर कुमार मण्डललाई प्रहरीले भेट्टाउन नसकेपछि इमिग्रेसन तथा बोर्डर प्रोटेक्सन विभागलाई आग्रह गरिने भएको छ ।

अष्ट्रेलियामा हुनुहुन्छ ? आफ्ना साथीलाई 'तिमीलाई ठिक छ ?' भनेर सोध्नुहोस्

अष्ट्रेलियामा हुनुहुन्छ ? आफ्ना साथीलाई 'तिमीलाई ठिक छ ?' भनेर सोध्नुहोस्

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मानसिक स्वास्थ्यका बिरामीको संख्या ह्वात्तै बढेपछि सरकारले तिमीलाई ठिक छ ? कार्यक्रम सुरु गरेको छ ।

hamropatro

English

New Labour Law Will Change The Working Dimension & Balances Interest of Employee And The Employer From Home Or Abroad

New Labour Law Will Change The Working Dimension & Balances Interest of Employee And The Employer From Home Or Abroad

 The Legislature Parliament has recently passed two crucial bills including Labour Bill 2017 and Social Security Bill 2017. Upon receiving formal seal from the president of

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ